भजनसंग्रह134
आरोहणको गीत।
1हे याहवेहका सबै सेवकहरू हो, याहवेहको प्रशंसा गर!तिमीहरू, जो याहवेहको भवनमा राति उहाँको सेवा गर्दछौ।2उहाँका पवित्रस्थानमा आफ्ना हात उचालर याहवेहलाई प्रशंसा गर।3स्वर्ग र पृथ्वी बनाउनुहुने याहवेहलेतिमीलाई सियोनबाट आशिष् देऊन्!