भजनसंग्रह117

1हे सारा राष्ट्रहरू हो, याहवेहको प्रशंसा गर;हे सारा जातिहरू हो, उहाँको जयजयकार गर!2किनकि हामीप्रति उहाँको अचुक प्रेम अपार छ;र याहवेहको विश्‍वासयोग्यता सदासर्वदा रहिरहन्छ।याहवेहको प्रशंसा गर!