2 शमूएल3
1शाऊलका घराना र दावीदका घरानाको बीचमा लामो समयसम्म युद्ध चलिरह्यो। दावीद झन्-झन् शक्तिशाली हुँदैगए। तर शाऊलको घरानाचाहिँ कमजोर हुँदैगयो।2हेब्रोनमा जन्मिएका दावीदका छोराहरू:
तिनका जेठा छोरा अमनोन यिजरेली अहीनोमका छोरा थिए;3माहिलो किलाब, कर्मेलको नाबालकी विधवा अबीगेलका छोरा थिए; साहिँलो गेशूरका राजा तल्मै अब्शालोमकी छोरी माकाको छोरा थिए;4काहिँलो अदोनियाह हग्गीतका छोरा थिए; ठाहिँलो शपत्याह अबीतलका छोरा थिए;5अनि कान्छा यित्रामचाहिँ दावीदकी पत्नी एग्लाका छोरा थिए।
दावीदका यी छोराहरू हेब्रोनमा जन्मिएका थिए।